माङसेबुङ । गायक असारसिं निङ्लेकु र गायिका दुर्गा तुम्साको आवाजमा रहेको लिम्बू संस्कृतिमा आधारित पालाम ‘अतिल्लेआङ मेन्निए चिङने कत्ने’ (निङवासुम २७) सार्वजनिक गरिएको छ । सुन्दर निङ्लेकुको शव्द संकलन तथा असारसिं निङ्लेकुको लय संकलनमा गायिका निरन्ता नेम्बाङ र गायक बिवस नेम्बाङको समेत आवाज रहेको पालाम ‘अतिल्लेआङ मेन्निए चिङने कत्ने’ (निङवासुम २७) को भिडियो रीता फोम्बो…