झापा - लिम्बु कथानक नेपाली भाषाको चलचित्र थिम झापाको तीन स्थानमा विशेष प्रदर्शन हुने भएको छ । चलचित्र यहि असोज १५ गते दमक, असोज १६ गते विर्तामोड र असोज १६ गते नै भद्रपुरमा प्रर्दशन गरिने निर्देशक यलम्बर खम्बूले लिम्बुवान खबरलाई बताएका छन् । पहिलो शो दमकस्थित गोर्खा डिपार्टमेन्टको हलमा दिउँसो २ बजे पर्दशन गरिने छ…