७ कार्तिक २०८१, बुधबार | Thu Oct 24 2024

काठमाडौ महानगरमा बालेन शाहको अग्रता कायमै

काठमाडौं :  काठमाडौं महानगरपालिकामा बालेन शाहको अग्रता कायमै रहेको छ । उनको अग्रता  रहँदा केशव स्थापित भने पछि परेका छन् । हालसम्म काठमाडौं महानगरको एक लाख बढी मतगणना भइसकेको छ । पछिल्लो जानकारी अनुसार काठमाडौंमा एक लाख दुई हजार ७६३ मतगणना भइसकेको छ । जसक्रममा काठमाडौं महानगरका स्वतन्त्र उम्मेदवार बालेन शाहले ३७ हजार ६१ मत…