७ कार्तिक २०८१, बुधबार | Thu Oct 24 2024

निर्वाचन अपडेट : माङ्सेबुङ वडा नम्बर ५ मा गठबन्धनको अग्रता

किरात समाचार : माङ्सेबुङ गाउँपालिकामा मत गणना सुरु भएको छ । वडा नम्बर ५ को  मत गणनामा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनले अग्रता लिएको छ । कूल ६ वटा वडामध्ये ५ र ४  वडाको मतगणना भएको छ ।  नेपाली कांग्रेसका अध्यक्ष उम्मेदवार डिकेन्द्र इदिङोले २५६ र उपाध्यक्ष उम्मेदवार बिनोद नेम्बाङले २३३ मत ल्याएका छन् । एमालेका…