२० चैत्र २०८२, शुक्रबार | Sat Apr 4 2026

मिक्लाजुङको थामडाडामा फाल्गुनन्दको प्रतिमा शिलान्यास

किरात समाचार : पान्थरको मिक्लाजुङ गाउपालिका स्थित थामडाडामा मेक्खिमलुङ युमा माङहिम र राष्ट्रिय बिभुती महागुरु फाल्गुनन्द लिङ्देनको प्रतिमा शिलान्यास भएको छ । फागुन २७ गते आज शुक्रबार पान्थरको मिक्लाजुङ गाउपालिका वडा २ र ४ को संगमस्थल बेहुली ढुङ्गा (मेखिम लुङ ) स्थित किरात धर्मगुरु मुहिङगुम अङसिमाङ आत्मानन्द लिङदेन सेइङ तथा अङसिमामाङ साबा पवित्रहाङमा लिङदेनज्युहरुको हस्तबाहुलिबाट…