४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026

आत्मानन्द कप भलिबल उपाधिका लागि भद्रपुर झापा र केपिसी भिड्ने

माङसेबुङ । आत्मानन्द कप भलिबल प्रतियोगिताको फाइनलमा केपिसी र भद्रपुर झापाले फाइनलको यात्रा पक्का गरेको छ । इलामको माङसेबुङ ५ आत्मानन्द रंगशालामा शुक्रबार भएको भलिबल प्रतियोगिताको सेमिफाइनल खेलमा केपिसीले बार्हदर्सी झापालाई ३-१ को  सेटमा र सिमाना मोरङलाई ३-० को सेटमा पराजित गर्दै केपिसी र भद्रपुर झापा फाइनलमा पुगेको हो । खेलमा बार्हदर्सी  झापालाई पहिलो सेटमा …