किरात समाचार । कोशी नाम खारेजीको आन्दोलनमा निधन भएका पहिचानवादी सहिद पदम कुमार लिम्बु ‘लाजेहाङ’ को अन्त्येष्टिको लागि शवयात्रा गरिएको छ । शनिबार धरानमा श्रद्धाञ्जली अर्पण र शोकसभा गरि इटहरी,विराटनगर हुँदै लाजेहाङको घर बेलबारीसम्म शवयात्रा गरिएको हो । सहिद लाजेहाङको शवयात्रामा विराटनगरस्थित रोडशेष चौकमा निषेधित क्षेत्र कार्यकर्ताले तोड्न खोजेपछि प्रहरीसंग झडप भएको थियोे । प्रहरीले…