९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

धार्मिकस्थल अठासी देवीको प्रवद्र्धनका लागि फुटबल

किरात समाचार : धार्मिकस्थल अठासी देवीको प्रवद्र्धनका लागि फुटबल प्रतियोगिता गत शुक्रबारदेखि इलामको माङसेबुङमा नाम्बीन लालीगुँरास युवा क्लव नेनेदेन माङसेबुङको आयोजनामा प्रथम अठासी गोल्डकप फुटबल प्रतियोगिता २०७९ शुरु भएको छ । किरात धर्म दर्शनका महान दार्शनिक, समाज सुधारक, मुहिङगुम अङसीमाङ तथा राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देन १३८ औं जन्मजयन्तीको अवसरमा अवसरमा माङसेबुङ ५ को नेनेदेन…