९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026

पवित्रहाङमा कप फुटबल प्रतियोगितामा माउण्ट एभरेष्ट स्पोर्टङि क्लब सुनसरीले विजयी सुरुवात

किरात समाचारः माङसेबुङमा जारि पवित्रहाङमा कप फुटबल प्रतियोगितामा माउण्ट एभरेष्ट स्पोर्टङि क्लब सुनसरीले विजयी सुरुवात गरेको छ । इलामको माङसेबुङ ५, स्थित आत्मानन्द रंगशालामा आज बुधबार भएको खेलमा गाइघाट फुटबल क्लब उदयपुरलाई ट्राइब्रेकरमा ४–३ गोल अन्तरले परजित गर्दै माउण्ट एभरेष्ट सुनसरीले बिजयी सुरुवात गरेको हो । खेलको पहिलो मिनेटमा नै सुजता घलानले गोल गर्दै उदयपुरलाई…