५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या बढ्दै

एजेन्सी । टर्की र सिरियामा सोमवार गएको भूकम्पमा ज्यान गुमाउनेको सङ्ख्या ९,००० नाघेको छ। टर्कीको विपद्सम्बन्धी निकायका अनुसार त्यहाँ ज्यान गुमाउनेहरूको सङ्ख्या ६,९५७ रहेको छ। सिरियामा मृतकको सङ्ख्या पुष्टि गर्न कठिन भइरहेको छ तर सरकारी सञ्चारमाध्यमहरूले करिब २५ सय जनाले ज्यान गुमाएको उल्लेख गरेका छन्। विद्रोहीहरूको नियन्त्रणमा रहेको क्षेत्रमा सक्रिय ह्वाइट हेल्मेट रेस्क्यु ग्रुपले मृतकको…