माङ्सेबुङ । भुपेन्द्र तुम्बाङफेको निर्देशन तथा छायांकनमा लिम्बू भाषाको बिल्कुलै नयाँ गीत ‘मिक्नु मिक्किन थक्तेल्ले’ को म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । सञ्चारकर्मी तथा गीतकर आन्छुमे नसानको शव्द गायक तथा संगीतकार एकान्त आङदेम्बेको संगीतमा गायक हरि तुम्रोक लिम्बू र गायीका प्रितिका बेघाको आवाजमा सजिएको गीत ‘मिक्नु मिक्किन थक्तेल्ले’ को भिडियो शनिबार सार्वजनिक गरिएको हो ।…