किरात समाचार । नेपाल पत्रकार महासंघ इलाम शाखाका अध्यक्ष बिप्लव भट्टराईलाई मात्रृ शोक परेको छ । भट्टराईको ७४ वर्षिय आमा राधिकादेवी भट्टराईको बिहिवार आज बिहान मृत्यू भएको हो । इलामको सन्दकपुर गाउँपालिका ५ जमुना स्थायी घर भइ हाल इलाम नगरपालिका ८ धोबिधारामा बसोबास गर्दै आउनुभएकी राधिकादेवी भट्टराईको आज बिहान ३:२० बजे मृत्यू भएको हो ।…