९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

‘इलामको विकास र नेतृत्व परीवर्तनको लागि स्वतन्त्र उम्मेदवारी दिएको हु’ – हर्क साम्बा

माङ्सेबुङ - इलाम क्षेत्र नम्बर २ ख बाट स्वतन्त्र उम्मेदवारी दिएका हर्कबहादुर साम्बाले राजनितिक दलबाट निर्वाचित प्रतिनिधिले यसक्षेत्रको मतले जितेर गएर फर्केर नआउने र विकास निर्माणमा राम्रो काम नगरेको हुनाले भ्रष्टाचार र बेथितिको विरुद्ध स्वतन्त्र उम्मेदवारी दिएको  बताएका छन् ।   साम्बाले नेकपा एकीकृत समाजवादी पार्टी परित्याग गरी निर्वाचन आयोगको तालीका अनुसार २३ असोजमा इलाम…