किरात समाचार : इलाम क्षेत्र नं. २ प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि लोकतान्त्रिक बाम गठबन्धनले आइतबार आज माङ्सेबुङ वडा नं. ५ यलम्बर चोकमा चुनावी प्रचार अभियान कार्यक्रम गरेको छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको प्रचारप्रसारको चुनावी कार्यक्रम इलाम प्रतिनिधि सभा सदस्य क्षेत्र -२ निर्वाचनको लागि लोकतान्त्रिक बाम…