८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

विश्वशान्तिको कामना गर्दै काठमाडौमा उपत्यकाव्यापी लाधुङसेमी सेवा सम्पन्न | kiratsamachar

काठमाडौ - विश्वशान्ति तथा मानव एकताको निमित्त किरात धर्मावलम्बीहरुले काठमाडौमा उपत्यकाब्यापी येतलाधुङसेमी उधौली सेवा लगाइएको छ। किरात साम्यो माङ्सेवासाबा नेवाला पान्जुम्भोको प्रमुख आयोजनामा र किरात धर्म तथा साहित्य उत्थान संघ नेवाला पान्जुम्भो लगायत किरातजन्य संस्थाहरुको सहआयोजनामा काठमाडौको पशुपतिक्षेत्र गुह्येश्वरी मन्दिर छेउ बागमती किनारमा शनिबार उपत्यकाब्यापी लाधुङसेमि उधौली सेवा लगाइएको हो। किरात साम्यो माङ्सेवासाबा नेवाला पान्जुम्भोका…