८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

लिबि मञ्च महेन्द्र बहुमुखी क्याम्पस धरान शाखा कमिटीको अध्यक्षमा निङवा लावती निर्वाचित

धरान - लिम्बू विद्यार्थी मञ्च महेन्द्र बहुमुखी क्याम्पस धरान शाखा कमिटीको छैठौ अधिबेशबाट अध्यक्षमा निङवा लावती निर्वाचित भएकी छिन् । मंगलबार सुनसरीको धरानमा सम्पन्न अधिबेशनबाट लावतिको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएका हुन् । अधिबेशनबाट उपाध्यक्ष उवाहाङ लिम्बू ,रुपा तेयुङ र सचीव बिनिता लिम्बु सहसचीव संजोग मिभक कोषाध्यक्ष टुजन लिम्बु रहेको छ । यसैगरी…