नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गोरखा २ बाट उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । आइतबार नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई , वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ लगायतको उपस्थितिमा अध्यक्ष प्रचण्डले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । …