१२ फाल्गुन २०८२, मंगलबार | Wed Feb 25 2026

महिला साफ च्याम्पियनसिपको उपाधि बंगलादेशलाई

इलाम -  साफ महिला च्याम्पियनसिप फुटबलको उपाधि बंगलादेशले जितेको छ । सोमबार काठमाडौको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनल खेलमा नेपाललाई ३–१ गोल अन्तरले हराउँदै बंगलादेशले छैटौं संस्करण साफ महिला च्याम्पियनसिपको उपाधि जितेको हो । बंगलादेशलाई जित दिलाउन श्रीमोती कृष्णरानी सरकारले दुई गोल गरिन् भने शामसुनाहरले एक गोल गरिन् । नेपालकी अनिता बस्नेतले एक मात्र सान्तवना…