१२ फाल्गुन २०८२, मंगलबार | Wed Feb 25 2026

पवित्रहाङमा कपः मिक्लाजुङ मोरङ फाइनलको यात्रा तय

किरात समाचारः माङसेबुङमा जारि  पवित्रहाङमा कप २०७९ मा नवदीप युबा क्लब मिक्लाजुङ मोरङ फाइनल प्रबेश गरेको छ । आइतबार भएको खेलमा नबदीपले जिल्ला फुट्बल संघ ताप्लेजुङ्लाई २-१ गोल अन्तरले पराजित गर्दै फाइनलको यात्र तय गरेको हो । खेलको पहिलो हाफ बराबरीमा रोकिएको खेलको दोस्रोहाफमा भने मिक्लाजुङ मोरङ थप आक्रमक भएर उत्रियो । दोस्रो हाफको छैटौं…