माङ्सेबुङ : माङसेबुङ गाउँपालिका वडा नम्बर १ मा मिश्रित परिणाम आएको छ । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार अध्यक्षमा नेकपा (माओवादी केन्द्र) र एमाले गठबन्धनबाट माओवादीका भूपाल योङहाङ विजयी भएका छन् । नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको गठबन्धनबाट कांग्रेसका उम्मेद्वार भक्तराज लिम्बूलाई १ सय ३३ मतान्तरले पराजित गर्दै योङहाङ विजयी भएका…