८ बैशाख २०८३, मंगलबार | Wed Apr 22 2026

निर्वाचन अपडेट : माङ्सेबुङमा ६६.०९ प्रतिशत मत खस्यो

किरात समाचार : स्थानीय तह निर्वाचन २०७९ को लागि शुक्रबार बिहान ७ बजेदेखि मतदान भएकोमा माङ्सेबुङ गाउपालिकामा ८ हजार ३ सय ७ मत खसेको छ । माङसेबुङ पालिकामा साझ ५ बजेसम्ममा ६६.०९ प्रतिशत मत खसेको हो । नेपालभर शुक्रबार बिहान ७ बजेबाट सुरुभएको मतदानमा माङ्सेबुङ गाउपालिकामा ५ बजेसम्ममा ८ हजार ३ सय ७ मत खसेको…