२२ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 5 2026

बुद्धशान्तीमा लिम्बुवान मञ्च गठन

झापा : संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल बुद्धशान्ती १ मा वडा कमिटी गठन भएको हो । मञ्चका प्रान्तीय सचिव तथा एल.भी. प्रवक्ता काजीमान ओख्राबु लिम्बुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । शनिबार आयोजित वडा कमिटी गठन कार्यक्रमबाट भेषराज राईको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । समितिको उपाध्यक्षमा विरबहादुर तामाङ,…