८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026

वडास्तरीय फूटबलको उपाधि वडा नम्बर ३ ‘सी’ लाई

माङसेबुङ:  इलामको माङसेबुङ गाउँपालिका ३ स्थित सामाटारमा संचालित वडास्तरीय फूटबल प्रतियोगिताको उपाधि वडा नम्बर ३ ‘सी’ ले हात पारेको छ । बिहीबार भएको फाइनलमा वडा नम्बर ३ ‘ए’ लाई २(० गोलको अन्तरले पराजित गर्दै वडा नम्बर ३ ‘सी’ उपाधि चुमेको हो । खेलको ३० औं मिनेटमा रोशन लिम्बूले गोल गर्दै वडा नम्बर ३ ‘सी’ ले…