किरात समाचार : इलामको माङसेबुङ गाउँपालिका ५ का टोल विकास संस्थालाई नेतृत्व विकास तालिम दिएको छ । माङसेबुङ गाउँपालिका ५ नं. वडा कार्यालयको सहयोगमा बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिले आयोजना गरेको तिन दिवसीय तालिमको समापन मंगलबार भएको छ । तालिममा टोल विकास संस्थाका ३० जना बढीको सहभागिता थियो । तालिमका सहभागीहरुलाई माङसेबुङ गाउँपालिकाका प्रशासन प्रमुख उपेन्द्र…