२२ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 5 2026

इलाममा पाँच दलीय गठबन्धनको टुङ्गीयो भागबण्डा ( सुची सहित )

किरात समाचार : सत्ता गठबन्धनले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि इलाम जिल्लाका स्थानीय तहमा भागबण्डा टुंग्याएको छ । इलाम जिल्लाको १० स्थानीय तहहरु इलाम नगरपालिका , माङ्सेबुङ गाउपालिका , चुलाचुली गाउपालिका , सन्दकपुर गाउपालिका , माई नगरपालिका, रोङ गाउपालिका , फाकफोकथुम गाउपालिका,देउमाई नगरपालिका ,सुर्यदय नगरपालिकामा भागबण्डा टुङ्ग्याएको हो । नेपाली कांग्रेसले ७…