८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026

माङ्सेबुङ – ४ मा स्वतन्त्रबाट वडाध्यक्षमा आशिष लिम्बुको उम्मेदवारी

किरात समाचार : बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि स्वतन्त्र उम्मेदवार आशिष लिम्बुले माङ्सेबुङ गाउपालिका वडा - ४ मा उम्मेदवारी दर्ता गरेका छन् । सोमबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर लिम्बुले वडाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन् । स्वतन्त्र उम्मेदवार लिम्बुले भने युवाहरुको वाध्यत्मक स्थिती युवाहरु जोडिएर अभियानमा रहेको बताए । उनलेे भने माङ्सेबुङ…