किरात समाचार : भोजपुरको षडानन्द १ मा बहुधार्मिक महायज्ञ अनुष्ठान सम्पन्न भएको छ । ओमकार शक्तिपिठ को प्रमुख आयोजनामा भोजपुरमा पहिलो पटक बहुधार्मिक महायज्ञ अनुष्ठान भएको हो । गत चैत्र २३ गतेदेखि २८ गतेसम्म चलेको उक्त महायज्ञ अनुष्ठान सेवा आराधनामा हिन्दु,किरात,बौद्व र हेभेन्ली पाथ धर्मका धर्मावलम्बीहरुले संयुक्त रूपमा भोजपुरको षडानन्द -१ मृगस्थली सोमबारेमा आ-आफ्नो धार्मिक…