पान्थरको कुम्मायक २ माङजाबुङ स्थित किरात याक्थुङ सेर्मा सङजुम्भोको चौथौ महाधिवेशन तथा दोस्रो अन्तर्राष्ट्रिय महासम्मेलन कार्यक्रम सम्पन्न भएको छ । आज बुधबार सम्पन्न किरात याक्थुङ सेर्मा सङजुम्भोको चौथौ महाधिवेशन तथा दोस्रो अन्तर्राष्ट्रिय महासम्मेलन , सेर्मा वंशावली विमोचन, सेर्मा तुम्याङ प्रतिमा अनावरण, सेर्मा संग्राहलय शिलान्यास तथा माङहिम उद्घाटन समारोह कार्यक्रमको समुद्घघाट्न किरात धर्मगुरु मुहिङगुम आङसिमाङ लिङ्देन…