२२ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 5 2026

कांग्रेस वडा ५ को छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

किरात समाचारः नेपाली कांग्रेस वडा ५ कार्य समितिको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस जिल्ला सदस्य खड्ग साम्बा,विशेष अतिथि देउबहादुर देवान रहेको थियो । शनिबार माङसेबुङ स्थित श्री सरस्वती माध्यमिक विद्यालयको प्राङगणमा घरघर जाउ नेपाली कांग्रेस जिताउ अभियान अन्तर्गत छलफल तथा अन्तरक्रिया कार्यक्रममा पार्टीमा प्रबेश हुनेहरुमा माङसेबुङ ५ का…