किरात समाचारः अमेरिका बस्दै आउनुभएका किरात धर्मावलम्बी मिलेर गुरु आश्रममा गाई बस्तु रेखदेख गर्ने करिब २४ जना सेवकहरुलाई लत्ता कपडा दिइएको छ । अमेरिकाका देबीमाया चाम्लिङ यङवागो, नाम फुरुम्बो, परशुराम राई, भक्त तिगेला खेवा,र किरात रिलिजन एण्ड कल्चरल अग्रनाइजेसनले करिब ६५ हजारको लत्ता कपडा सहित आवश्यकिय सामाग्री वितरण गरेको हो । आत्मा पवित्र किरातेश्वर गौशालाको…