इलामः फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको उद्धघाटन हुने भएको छ । सो विमानस्थलको उद्धघाटन गर्न पुर्व प्रधानमन्त्री झलनाथ खनाल आज गृह जिल्ला इलाम आउने भएका छन् । गत असारमा दिल्लीमा मिर्गौलाको उपचारपछि खनाल पहिलो पटक जिल्ला आउन लागेका हुन् । इलाम नगरपालिका–९ मा निर्मित विमानस्थल उद्धघाटनका लागि ९ बजे पुर्व प्रधानमन्त्री खनाल सहित संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री…