काकीराम लाओती, दमक । वरिष्ठ चलचित्र निर्देशक नविन सुव्वाद्वारा निर्देशित वहुप्रतिक्षित चलचित्र ‘गाउँ आएको बाटो’ आगमी जेठ २५ बाट देशभर प्रदर्शन हुदैछ । झापाको दमकमा सञ्चारकर्मी तथा समाजिक संघसंस्थाका प्रतिनिधि र अभियन्ताहरुसँगको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा निर्देशक सुव्वाले चलचित्र ‘गाउँ आएको बाटो’ आगमी जेठ २५ बाट देशभर प्रदर्शनमा आउँने बताएका हुन् । ‘चलचित्र ‘गाउँ आएको…