७ माघ २०८२, मंगलबार | Wed Jan 21 2026

महागुरु फाल्गुनन्दका माङसिवाखाहुन र वर्तमानमा त्यसको उपादेयता

नन्दकुमार नेम्बाङ महागुरु फाल्गुनन्दका माङसिवाखाहुनमा धर्मदर्शन, मुन्धुम, धार्मिक आचरणको व्याख्या मात्र होइन राजनीतिकरूपमा अघि बढ्न आवश्यक विभिन्न पक्षको पनि उल्लेख भएको पाइन्छ। विषय प्रवेश महागुरु फाल्गुनन्द लिङ्देनले पल्टनबाट फर्किनुभएपछि तत्कालीन लिम्बुवानको विभिन्न थुमहरू घुम्दै बिताउनुभयो। यही क्रममा उहाँले समाजलाई अनुशासित, मर्यादित र आचरणशील बनाउनुपर्छ भनी माङसिवाखाहुन (दिव्योपदेश) दिनुभयो। ती दिव्योपदेश तागेरा निङवाभूमाङबाट प्राप्त भएको र…