दमक किरात याक्थुङ चुम्लुङको ३५औं स्थापना दिवस झापामा सप्ताहव्यापी रूपमा विविध कार्यक्रमको आयोजना गरि मनाउने निर्णय भएको छ । किरात याक्थुङ चुम्लुङ झापा जिल्ला शाखा र नगर, गाउँ शाखाको गत साउन २० गते विर्तामोड नगरपालिका वडा नं. १ सिरिजङगा चौकस्थित जिल्ला चुम्लुङहिममा बसेको संयुक्त बैठकले सो निर्णय गरेको हो । ३५औं चुम्लुङ स्थापना दिवस सम्पन्न…