९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026

कुम्मायकमा संचालित ५ वटै डिपबोरिङमा सोलार जडान

पाँचथर । कुम्मायक गाउँपालिकामा संचालित ५ वटै डिप बोरिङमा २४ सै घण्टा डिपबोरिङ सञ्चालनको लागि सोलार प्यानल सिस्टम जडान गरिएको छ । दुइसय फिटभन्दा बढी जमिन मुनि उत्खनन गरेर खानेपानी निकालिएको उक्त योजनामा सङ्घिय खानेपानी तथा ढल व्यवस्थापन आयोजना इलामद्वारा ८० लाख ९३ हजार मुल्य बराबरको सोलार प्यानल व्यवस्थापन भएको आयोजना प्रमुख सुरतलाल चौधरीले बताए…