८ माघ २०८२, बुधबार | Thu Jan 22 2026

सप्तकोसीको पानी धरान ल्याउन मेयर साम्पाङको नेतृत्वमा समिति गठन

बिराटनगर । सरकारको आगामी वर्षको बजेटमा सप्तकोसीको खानेपानी धरान ल्याउने योजनासहितको एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजना समेटिएपछि धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले समिति गठन गरेको छ। उपमहानगरको बिहीबार बसेको कार्यपालिका बैठकले मेयर हर्क साम्पाङको नेतृत्वमा ५ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको हो। समितिको सदस्यहरूमा वडा १८ का अध्यक्ष नरेन्द्रकुमार राई (प्रविण), वडा नं १३…