तेह्रथुम - किरात याक्थुङ चुम्लुङको ३४औ स्थापना दिवसको सुवर्ण अवसरमा विगत वर्षहरुमा झै वितरण गर्दै आइरहेको विभिन्न पुरस्कार तथा छात्रवृत्ति (कुबेर पुर्नवती कन्दङवा स्मृति पुरस्कार) बाहेक अन्य पुरस्कारहरु नियमित रूपमा भाद्र १७ गते वितरण गर्ने जनाएको छ । लिम्बू समुदायको हकहितका निम्ति स्थापना भएको यस संस्थाले लिम्बु भाषा, लिपि, साहित्य, संस्कृति, गीत संगीत, समाजसेवा, भुमी…