७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

‘पिर’ प्रतीकात्मक ‘कमरेड’ को कथा हो

विवाद र चर्चामा आएको गीत ‘पिर’ बारे त्यसका सर्जक तथा गायक प्रकाश सपूतले प्रस्टीकरण दिएका छन् । सामाजिक सञ्जालमार्फत सोमबार उनले सबैको अपेक्षाअनुसार सिर्जना गर्न सम्भव नहुने बताएका छन् । उनले समाजिक संजालमा यस्तो लेखेका छन् नमस्कार ! 'पिर' प्रतिको शुभेच्छाका लागि तपाईंहरु सबैलाई धेरै-धेरै धन्यबाद ! सवैको अपेक्षा अनुसारको सिर्जना गर्न सम्भव नहुँदो रहेछ।…