८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

युकेमा सिसेक्पा तङनाम मनाए

युके । मौलिक किरात पर्व सिसेक्पा तङनामको अवसरमा युकेमा भव्य माङलाङ प्रस्तुत गरिएको छ । सिसेक्पा तङनाम कार्यक्रममा किरात धर्म साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेद्वारा गठित किरात साम्यो साक्थिम्गेन पान्जुम्भो (सास्कृतिक समिति) युकेले माङलाङ प्रस्तुत गरेको हो । किरात याक्थुङ चुम्लुङ युकेले वार्षिक रुपमा आयोजना गर्दै आएको सिसेक्पा तङनामको अवसरमा १५ जुलाई २०२३ मा…