८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

विराटनगरमा प्रहरी र प्रदर्शनकारीबीच झडप, केही प्रदर्शनकारी घाइते

किरात समाचार । प्रदेशको नाम 'कोशी' नामकरणको विरोधमा आन्दोलनकारी र प्रहरीबीच विराटनगरमा झडप भएको छ । प्रदेश न १ पुनः नामङकन संयुक्त संघर्ष समितिको विरोध प्रदर्शन नियन्त्रण गर्नका लागि प्रहरीले पानीको फोहोरा अश्रुग्यास र लाठीचार्ज गरेको थियो । विराटनगर स्थित होटेल बिगमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तर्क्रियात्मक कार्यशालामा सहभागी प्रदेशसभा सदस्यहरुलाई दबाव…