८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

“कोशी” प्रदेशको विरोधमा माङसेबुङमा निकालियो राके जुलुस

किरात समाचार । 'कोशी' प्रदेशको खारेजीको माग गर्दै प्रदेश १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले माङ्सेबुङमा राके जुलुस प्रदर्सन गरेको छ । शनिबार आन्दोलनकारीले  माङ्सेबुङ गाउपालिका वडा नम्बर ५ वडा कार्यालयबाट राके जुलुस सहित कोशी प्रदेश खारेज गर, कोशी प्रदेश मान्दैनौ जस्ता नाराहरु लगाउदै आन्दोलनकारीले  लासिङबुङ , इलामेगेट परिक्रमा गरेर भालुटारको शाकाहारी बुधबारे हटियाको प्राङ्गणमा…