९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

ज्योतिषविद् रन्धोज नेम्बाङको ८६ औ जन्मजयन्ती

माङसेबुङ । किरात ज्योतिषविद् रन्धोज नेम्बाङको ८६औ जन्मजयन्ती विविध कार्यक्रम आयोजना गरी मनाइएको छ । कार्यक्रममा श्री किरात साम्जिक मुन्धुम युक्सिङ निसामहिमका विद्यार्थीहरुलाइ स्टेशनरी सामग्री वितरण साथै हाजिर जवाफ प्रतियोगिता गराइएको थियो । हाजिरी जवाफ कार्यक्रममा सेक्मुरी सदन विजेता बनेको थियो । भने, सान्त्वना पुरस्कार वरङफुङ सदनले, तेस्रो पुरस्कार अम्लारीफुङ सदनले र दोस्रो पुरस्कार सिङ्जाङ्गो…