९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

वडाअध्यक्ष बस्नेतद्वारा उपभोक्ता समिति नै नबनाई योजनाको काम

माङ्सेबुङ - नेपालको संविधान र स्थानीय सरकार संचालन ऐन, २०७४ ले निर्दिष्ट गरेको स्थानीय तहको अधिकार क्षेत्र भित्रको विकास निर्माण सम्बन्धी कार्य संचालनका लागि पालिकाहरुले उपभोक्ता समिती गठन, परिचालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि स्वीकृत गरि जारी गर्छन् । सोही कार्यविधि बमोजिम विकास निर्माण सम्बन्धी कार्य संचालन गर्ने गर्छन् । यसै क्रममा इलामको माङसेबुङ गाउँपालिकाले ‘माङसेबुङ…