९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

राष्ट्रिय जनमुक्ति पार्टी अध्यक्ष केपी पालुङ्वाले गरे किरात धर्मगुरुसंग भेटदर्शन

माङ्सेबुङ - आगामी ४ मंसिरमा हुने आमनिर्वाचनको लागि इलाम क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय अध्यक्ष केपी पालुङ्वाले किरात धर्मगुरु मुहिङगुम अङ्सीमाङ लिङ्देन आत्मनन्द सेइङसँग गुरु भेटदर्शन गरेका छन् । आइतबार इलामको माङ्सेबुङ - ५ लारुम्बा स्थित गुरुनिजि आश्रममा गुरु आत्मानन्द सेइङसंग राष्ट्रिय जनमुक्ति पार्टी अध्यक्ष केपी पालुङ्वाले भेट…