७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

किरात धर्म सत्यहाङमा सेवा संघद्धारा जारी प्रेस विज्ञप्तिको खण्डन गर्दै पत्रकार सम्मेलन

इलामः किरात धार्मिक संस्थाहरुले पछिल्लो समय किरात धर्म सम्बन्धि गलत प्रचारप्रसार भइरहेको विषयमा विहिबार प्रेस सम्मेलन आयोजना गरेको छ । किरात धर्म सत्यहाङमा सेवा संघ केन्द्रीय कार्यालय इलामले गत चैत १० गते दमकमा पत्रकार सम्मेलन गरी किरात धर्म सम्बन्धि गलत प्रचारप्रसार गरेको प्रेस विज्ञप्तिको खण्डन गर्दै किरात धार्मिक संस्थाद्धय किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समिति…