९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

चुलाचुली लिम्बुवान मञ्चको अध्यक्षमा नरेन्द्र लेक्वा निर्वाचित

दमक -  संघीय लिम्बुवान प्रान्तीय मञ्च चुलाचुलीको पाँचौ अधिवेशनले नरेन्द्र लेक्वालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । शनिबार चुलाचुली १स्थित हात्तिलेदामा आयोजित अधिवेशन लेक्वालाई अध्यक्षमा निर्वाचित गरेको हो । शनिबार आयोजित अधिवेशनले लेक्वाको अध्यक्षतामा १३ सदस्यीय कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा शान्तिराज राई, सचिवमा सीता दर्नाल, सहसचिवमा शिव सेरेङ र अर्थसचिवमा देवी…