९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

भोलि दमकमा लिम्बू चलचित्र ‘थिम’को विशेष प्रदर्शन हुँदै

दमक -  झापाको दमकमा लिम्बु कथानक चलचित्र ‘थिम’को विशेष प्रदर्शन हुने भएको छ । भोलि शनिबार दमकस्थित गोर्खा डिपार्टमेन्ट स्टोरको हलमा दिउँसो २ बजे चलचित्र ‘थिम’को विशेष प्रदर्शन हुने भएको हो । लिम्बू कथामा आधारित चलचित्र ‘थिम’(संस्कार)को गतसाल चैत्रमा नै छायांकन सकिएपनि कोरोनाको दोस्रो भेरियन्टले सम्पादनमा ढिलाई भएको निर्देशक खम्बूले बताए । ढिलै भएपनि चलचित्र…