९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

प्रदेश एकबाट लिम्बुवान अलग्गिन्छ : कुमार लिङ्देन

ललितपुर : संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देनले देश निकट भविष्यमै दस प्लस एकको अवधारणामा जाने बताएका छन् । याक्थुङ लेखक संघ, उपत्यका समितिको आयोजनामा प्रदेश नं एक नामाङ्कनको उपयुक्ततामाथि आइतबार सम्पन्न बहस कार्यक्रममा आफ्नो धारणा राख्ने क्रममा लिङ्देनले लिम्बूवान किरात नामको पक्षमा बोलेका छन् । प्रदेश  एकको नाम लिम्बूवान किरात हुनुपर्ने धारणा राख्दै…