८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मन्त्री आङ्बोद्धारा यासोक क्याम्पसको नवनिर्मित भवन उद्घाटन l kiratsamachar     

पाँचथर -  पाँचथर जील्लाको कुम्मायक गाउँपालिकामा रहेको यासोक क्याम्पसको नव निर्मित भवन उद्घाटन भएको छ । प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोको प्रमुख आतिथ्यमा मन्त्री आङ्बोले भवन उद्घाटन गर्नुभएको हो । क्याम्पस भवन निर्माणका लागि स्वः मानबहादुर लावतिले ८ रोपनी र बिपिन निरौला र मेघराज निरौलाले ४ रोपनी ३ आना…