८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

प्रदेश १ को नामकरण लिम्बुवान,किरात प्रदेश विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

किरात समाचार : प्रदेश १ को नामकरण सन्दर्भमा लिम्बुवान, किरात प्रदेश विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शनिबार झापाको विर्तामोडस्थित होटल विनायकमा लिम्बुवान, किरात संयुक्त संघर्ष समिति झापाको आयोजनामा लिम्बुवान,किरात प्रदेश बिषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो । अन्तरक्रिया कार्यक्रममा किरात याक्थुङ् चुम्लुङ् झापाका सल्लाहकार कृष्ण थेबेले भने 'प्रदेश १ को नाम लिम्बुवान किरात…